घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार
काठमाडौं । सुनको मूल्यमा मंगलबार झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा ९०० रूपैयाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २०० रूपैयाँ कायम गरेको छ । मंगलबार सुन प्रतितोला १ लाख ६० १०० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा १५ रूपैयाँले घटेको छ । संघका अनुसार, मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रूपैयाँ कायम गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया