एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
प्रतिबद्धतापत्रलगायत विषयमा छलफल हुने उनले बताए ।
बैठक सोमबार बेलुका साढे ६ बजे बस्न लागेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया