स्थानीय तहको चुनाव सर्दैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले कुनै हालतमा स्थानीय तहको चुनाव नसर्ने दाबी गरेका छन् ।
स्थानीय तह निर्वाचनबारे आइतबार पार्टीले गरेको कार्यक्रममा बोल्दै चुनाव सर्नेबारे भ्रममा नपर्न आग्रह गरे ।
उनले बेलुकासम्ममा स्थानीय तहको चुनाव का लागि ६ महानगर र ११ उपमहानगरको भागबण्डामा गठबन्धन दलहरूबीच सहमति कायम हुने दाबी गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया