सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
काठमाडौं । गायक सुजित घिमिरे, दिनेश क्षेत्री र गायिका देवी घर्ती मगरको स्वरमा लोक दोहोरी गीत सिसा झ्यालैमा सार्वजनिक भएको छ ।
गीतमा शब्द र संगीत गायक दिनेश क्षेत्रीकै रहेको छ भने गीतको भिडियोमा एलिना रायमाझी र रायन बस्यालको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका हुन् । गायक दिनेश क्षेत्रीकाे युट्युबच्यानलमार्फत गीतलाई सार्वजनिक गरिएको छ ।
भिडियाे :
ताजा अपडेट
-
क्यानडामाथि ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
-
देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
गाडी किन्ने काममा अर्थ मन्त्रालयको अंकुशः अरु के के गरियो व्यवस्था ?


प्रतिक्रिया