ककनीमा गठबन्धनबीच भागबण्डा मिलेन, मित्रवत् प्रतिस्पर्धामा जाने

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध तीन दलले नुवाकोटको ककनी गाँउपालिकामा भागबण्डा नमिलेको भन्दै मित्रवत ढंगबाट स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधिहरूले शुक्रबार यस्तो सहमति गरेका हुन् ।
केन्द्रबाट प्राप्त परिपत्रबमोजिम छलफल गर्दा पनि सहमति जुट्न नसकेकाले मित्रवत् रूपमा प्रतिस्पर्धामा जान लागेको उनीहरूले जानकारी दिएका छन् ।
यस्तो छ सहमति :
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया