पोखराको मेयरमा उम्मेदवारी दर्ता गर्दै थापाले भने– जित्ने आधार एमाले नेतृत्वको सरकारले गरेका काम
काठमाडौं । नेकपा (एमाले)बाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार कृष्ण थापाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार एमाले पार्टी कार्यालय पोखराबाट उपमेयरका उम्मेदवार मञ्जु गुरुङसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि उपस्थित सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीको संगठन र एमाले नेतृत्वको सरकारले गरेका काम नै आफ्नो जित्ने आधार भएको दाबी गरेका छन् ।
विवादस्पद भिडियोका कारण दीपक पौडेलको टिकट खोसिएपछि थापा आजमात्र मेयर पदका उम्मेदवार चयन भएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया