एमाले र एकीकृत समाजवादीको एउटै उम्मेदवार, निर्विरोध भएपछि दुवै दलले गरे आफ्नो उम्मेदवार भएको दाबी

काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा एउटै व्यक्तिले दुईवटा पार्टीबाट टिकट लिएको खुलासा भएको छ ।
सोमबार निर्विरोध भएका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङले नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)को टिकट लिएको पाइएको छ ।
दुवै दलले एकैपटक टिकट दिएको उनलाई दुवै पार्टीले निर्विरोध निर्वाचित भएको प्रचार गरेका हुन् ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया