कांग्रेसको घोषणापत्र पागलहरूको प्रलाप हो : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज नभएको टिप्पणी गरेका छन् ।
मंगलबार एमालेका पूर्वअध्यक्ष एव प्रधानमन्त्री मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै उनले कांग्रेसको घषणापत्रलाई राजनीतिक दस्तावेज मान्न नसक्ने टिप्पणी गरेका हुन् ।
‘कांग्रेसको घोषणापत्रलाई राजनीतिक दस्तावेज मान्न सकिंदैन । त्यो पागलहरूको प्रलाप हो’, उनले प्रश्न गरे, ‘जथाभावी गाली गर्ने, तथानाम शब्दबाहेक केही छैन, कसरी राजनीतिक दस्तावेज हुन्छ ? खालि धारे हात लगाको छ । पाँच वर्ष खेर गयो । केही गरेन । उत्ताउलो विकास गर्यो भनेको छ । त्यो घोषणापत्रमा वैयक्तिक ढंगले व्यक्तिलाई किटेर गाली गरेको छ ।’
कांग्रेसको घोषणापत्रमा राजनीतिक विश्लेषण नै नभएको भाव विनाको शब्द भएको ओलीले टिप्पणी गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया