NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

पूर्वअर्थमन्त्री पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। विशेष अदालतले पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पौडेललाई गत ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध २० दिन थुनामा राख्न अनुमति मागेको थियो।

तर, गत ९ गते पौडेललाई अनुसन्धान गर्न ७ दिन मात्रै म्याद थपिएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष