निर्वाचन आयोगले सोध्यो मन्त्री झाँक्रीलाई स्पष्टीकरण
काठमाडौं । शहरी विकासमन्त्री तथा नेकपा (एस)की नेता रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
आचारसंहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेकी थिइन् । यसै विषयमा स्पष्टीकरण सोधिएको आयोग स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया