सिके राउतको पार्टीले कहाँ–कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी स्थानीय तह निर्वाचनमा केन्द्रित भएको छ । जनमत पार्टीले देशभरका ७५३ स्थानीय तहमध्ये १६५ पालिकामा मनोनयन दर्ता गराएको छ ।
सो पार्टीको केन्द्रीय सचिवालयका अनुसार, कुल ६ हजार ७४३ वडामध्ये १२ सय वडामा मनोनयन दर्ता गरिएको छ ।
उम्मेदवारी मनोनयनपछि जनमत पार्टीका उम्मेदवार घोषणापत्र बोकेर घरदैलोमा निस्किएका छन् । जनमत पार्टीले आफ्नो घोषणापत्रमा भ्रष्टाचार उन्मुलन गर्ने, रोजगारी बढाउनेलगायत छन् ।
ताजा अपडेट
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
प्रतिक्रिया