फरक दलबाट बुहारी उपाध्यक्ष, ससुरा वडाध्यक्ष उम्मेदवार
काठमाडौं । स्थानीय निर्वाचनमा ससुरा–बुहारी फरक–फरक दलबाट उम्मेदवार बनेका छन् । बर्दियाको गेरुवा गाउँपालिका– ३ का बलबहादुर थारू माओवादीबाट वडाध्यक्षको उम्मेदवार छन् ।
उनकी बुहारी लक्ष्मीकुमारी चौधरी कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्षकी उम्मेदवार छिन् । ०७४ को निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवार रहेका बलबहादुर दुई मतले पराजित भएका थिए, नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया