स्थानीय चुनावमा कसरी भोट हाल्ने ?
काठमाडौं । स्थानीय तहको प्रतिनिधि छान्न अब १२ दिनमात्र बाँकी छ । बैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
तर अझै पनि धेरै मतदातालाई बैशाख ३० गते कसरी मत दिने भन्ने अन्यौल छ ।
यो निर्वाचनमा एउटा मतदाताले ७ वटा मत संकेत गरेर ७ जना प्रतिनिधी छान्न सक्छन् ।
तर एकै पदका लागि एक भन्दा बढीलाई मत संकेत गरेमा बदर हुनेछ ।
त्यसैले निर्वाचनस्थलमा पुग्नु भन्दा अघि नै हरेक मतदाताले मतदान प्रक्रिया कस्तो हो र कसरी मत दिदा बदर हुँदैन भन्ने जान्नुपर्ने हुन्छ ।
त्यसैले तपाइले निर्वाचन आयोगले मतदाता शिक्षाका लागि तयार पारेको विभिन्न सामाग्रीह हेर्नुभयो भने कसरी मतदान गर्ने र बदर नगरी प्रतिनिधी छान्न सकिन्छ भन्ने जान्न सक्नुहुन्छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया