आइसिसी वरीयतामा नेपाल खस्कियो
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को वरीयतामा नेपालको स्थान खस्किएको छ ।
आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ विश्व वरीयताामा नेपाल ओडिआई र टि–२० आई दुबैमा खस्किएको हो ।
नेपाल ओडिआईमा एक स्थान खस्किँदै १९ औं स्थानमा पुगेको छ ।
यस्तै, टि–२० मा पनि नेपाल एक स्थान तल झर्दै १३ औं स्थानमा पुगेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया