देशको समृद्धिको लागि गठबन्धन निरन्तर आवश्यक : सहमहामन्त्री डिना
काठमाडौं । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष डिनाले सत्ता गठबन्धन निरन्तर आवश्यक भएको बताएकी छिन् । चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै डिनाले निरकुंशताविरुद्ध उभिंदै देशलाई समृद्धिमा अघि बढाउन पनि सत्ता गठबन्धनको निरन्तरता आवश्यकता भएको बताएकी हुन् ।
‘हामी निरकुंशताविरुद्ध एक भएर उभिएका हौं । गठबन्धनको आवश्यकता भोलि पनि निरन्तर आवश्यक छ’ उनले भनिन्, ‘त्यसपछि देशमा गठबन्धनले देशमा समृद्धि दिलाउने काम गर्छ ।’
भरतपुरमा रेनु दाहालले पाँच वर्षमा प्रभावकारी काम गरेको भन्दै उनले यसपटक पनि जनताले जिताउने बताइन् । सत्ता गठबन्धनले भरतपुर र काठमाडौंको मेयरमा महिलालाई उठाएर अवसर र सम्मान दिएको पनि उनले बताइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया