प्रहरीको अनुरोध : चुनाव प्रचारका क्रममा अपरिचितले दिएको प्रसाद नखानू
काठमाडौं । स्थानीय तह निर्वाचनको घरदैलो कार्यक्रमका क्रममा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन सेवन नगर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अपरिचितले दिएको प्रसाद वा सगुन सेवन गरेपश्चात् बेहोस हुन र चक्कर लागेर लड्नेजस्ता घटना भएको पाइएकोले सचेत रहन सबैलाई आग्रह गरेको हो ।
यस्ता घटना भएको पाइएमा तुरुन्त खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया