बुधबारदेखि ६ दिन विद्यालय बन्द
काठमाडौं । बुधबारदेखि देशभरका विद्यालय ६ दिन बन्द हुने भएका छन् ।
धेरै विद्यालय मतदान केन्द्र राखिएको तथा शिक्षकहरु निर्वाचनमा खटिए पछि निर्वाचनको तयारी गर्न बुधबार देखि तीन दिन सरकारले विद्यालय बन्द गरेको हो ।
३० गते सरकारले दिएको सार्वजनिक विदा, त्यस्तै ३१ गते शनिबार, जेठ एक गते सरकारको निर्णय बमोजिम गरिएको आइतबार विदा, जेठ दुई गते बुद्ध जयन्ती भएकाले विद्यालयहरु लगातार ६ दिन बन्द हुने भएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया