प्रचण्डकी बुहारीले मौन अवधि तोडेको निहुँमा एमालेद्वारा माओवादी कार्यकर्तामाथि आक्रमण
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले मौन अवधि उल्लंघन गर्दै मत मागेको विरोधमा एमालेका कार्यकर्ता आक्रोशित भएका छन् । यसैलाई लिएर कञ्चनपुरको लालझाडी एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।
एमालेका कार्यकर्ताको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका छन् । कञ्जनपुर प्रहरीका अनुसार उनलाइ उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल भर्ना गरिएको छ ।
प्रचण्डकी बुहारीद्वारा मौन अवधि उल्लंघन, झण्डावाल गाडी चढेर मागिन् भोट – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया