काठमाडौंका सडक सुनसान (४ तस्बिरसहित)

काठमाडौं । आज देशभर स्थानीय तहको मतदान हुँदैछ । देशको राजधानी काठमाडौंमा पनि बिहानैदेखि मतदान सुरु भएको छ ।
मतदानका कारण सर्वसाधारणका लागि सवारी चलाउने अनुमति दिइएको छैन । यसका कारण आज काठमाडौं उपत्यकाका सडक सुनसान देखिएका छन् ।
नेता, विशिष्ट व्यक्ति, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन फाट्टफुट्ट चलिरहेका छन् ।
अब हेरौं कोटेश्वर चौकका केही दृश्य :
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया