१२ बजेसम्म ३५ प्रतिशत मत खस्यो, सात ठाउँमा मतदान स्थगित
काठमाडौं । निर्वाचन आयोगले आज अपरान्ह १२ बजेसम्म दशभर करिब ३५ प्रतिशत मतदान भइसकेको जनाएको छ ।
त्यसवाहेक केही ठाउँमा झडपका कारण मतदान स्थगितसमेत भएको छ । आयोगका अनुसार हालसम्म दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान अवरुद्ध भइरहेको छ । ती स्थानमा मतदान सुचारु गर्ने कार्य भइरहेको आयोगले जानकारी गराएको छ ।
आज ७ सय ५३ वटै स्थानीय तहका १० हजार ७५३ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान भएको हो । अब बेलुका ५ बजेसम्म हुनेछ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया