आशा गरौ हाम्रो एक-एक भोटले काठमाडौंको मुहार फेरिने छ : पूर्वअध्यक्ष मुरारका
काठमाडाैं । महासंघका पुर्वअध्यक्ष पशुपति मुरारकाले पनि मतदान गरेका छन् । उनले काठमाडौं महानगरपालिकामा मतदान गरेका हुन् ।
मतदान गर्दै मुरारकाले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘भोट हालियो। आशा गरौ हाम्रो एक एक भोट ले काठमाडौंको मुहार फेरिने छ ।’
आज विहान ७ बजेदेखि मतदान जारी छ । मतदान बेलुका ५ बजेसम्म चल्ने छ । यस पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।
भोट हालियो। आशा गरौ हाम्रो एक एक भोट ले काठमाडौंको मुहार फेरिने छ। pic.twitter.com/hO7wIvr7t3
— Pashupati Murarka (@MPashupati) May 13, 2022
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया