सर्लाहीमा मतदान अधिकृत पक्राउ

काठमाडौं । सर्लाहीमा एकजना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बलरा नगरपालिकाको वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको कहो ।
उनीमाथि मत दुरूपयोग गरेको आरोप लागेको छ । उनले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न लगाएको बताइएको छ ।
ताजा अपडेट
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
प्रतिक्रिया