सुर्खेतको पञ्चपुरी र चौकुनेमा भारी वर्षा, मतदान प्रभावित
काठमाडाैं । सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा भारी वर्षा भएको छ । भारी वर्षाका कारण सुर्खेतका दुई पालिकामा मतदान प्रक्रिया प्रभावित बनेको हो ।
स्थानीय बासिन्दाका अनुसार भारी वर्षा भएपछि केही मतदान केन्द्रमा मतदान प्रक्रिय रोकिएको छ । पानी पर्न रोकिए लगत्तै ती स्थानमा मतदान सुरू हुने बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया