मनाङबाट एमालेले खोल्यो जितको खाता, कसले कति मत ल्याए ?

काठमाडौँ । स्थानीय तह निर्वाचनको मत परिणाम आउन शुरु भएको छ । कम मतदाता भएका स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन थालेको हो ।
भर्खरै प्राप्त समाचार अनुसार मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
चामेमा विजयी भएर नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ । गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार लोकेन्द्रवहादुर घले ३०३ मत पाएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिस्पर्धी कांगेसका उम्मेदवारले भने २ सय १७ मत पाएका छन् । उपाध्यक्षमा भने कांगेस उम्मेदवार बिजयी भएकी छन् ।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका दुवै पदमा एमालेको अग्रता
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया