नुवाकोटको दुप्चेश्वरमा कांग्रेसको अग्रता
काठमाडौं । नुवाकोटको दुप्चेश्वरको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।
शनिबार बिहान ४ः५० को मत परिणामअनुसार, १५० मत गणना हुँदा अध्यक्षमा कांग्रेस उम्मेदवारले ६७ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवारले ४१ मतका साथ पछ्याइरहेका छन् । त्यहाँ माओवादीका अध्यक्ष उम्मेदवारले पाएको मत ३७ छ ।
उपाध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारले क्रमशः ७१, ३४ र ३८ मत पाएका छन् ।
यो गाउँपालिकाको वडामा पनि कांग्रेसका उम्मेदवारले लिड गरिरहेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया