गुल्मीमा पनि कांग्रेसले खाता खोल्यो, कहाँ कसले जिते ?

काठमाडौं । कांग्रेसले गुल्मीको स्थानीय तहमा पनि खाता खोलेको छ ।
गुल्मीस्थित रेसुङगा २ को वडाअध्यक्षसहित प्यानलमै कांग्रेसले जितेको हो । कांग्रेसका हिराबहादुर थापाले ४४२ मत ल्याएका छन् । रेसुङगा ३ मा पनि कांग्रेसले प्यानल नै जितेको छ ।
मेयरमा पनि कांग्रेसको भारी भारी अग्रता छ । कांग्रेसबाट मेयरका खिलध्वज पन्थीले १८२९ ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मत मात्रै ल्याएका छन् ।
प्रतिक्रिया