मुस्ताङको गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवारको रोमाञ्चक जित
काठमाडौं । मुस्ताङकाे घरपझोङ गाउँपालिका मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका एमालेका उम्मेदवारलाई २ मतको रोमाञ्चक अन्तरले पराजित गर्दै कांग्रेस उम्मेदवार मोहनसिंह लालचन विजयी भएका हुन् । लालचनले ७६० र एमालेका सन्जयकुमार थकालीले ७५८ मत ल्याएका हुन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापामगर ७९३ मत ल्याएर विजयी भएकी छिन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया