देउवाकै वडामा कांग्रेस बिपी अगाडि, कसले कति मत ल्याए ?
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गन्यापधुरा १ मा कांग्रेस पछाडि परेको छ ।
करुवा चिन्हबाट उठेका कांग्रेस बिपीका उम्मेदवारले वडा अध्यक्षमा कांग्रेसलाई उछिनेका हुन् । करुण चिन्हले २५१ मत ल्याउँदा कांग्रेसका उम्मदेवारले २४६ मात्रै मत ल्याएका छन् ।
एकीकृत समाजवादीले ४१ मत ल्याएको छ । देउवा गन्याधुरा १ कै मतदाता हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया