भरतपुरमा मतगणना सुरु
काठमाडौं । चितवनको भरतपुर महागरपालिकामा मतगणना सुरु भएको छ ।
त्यहाँ निर्वाचन आयोगले मतगणना गर्ने कर्मचारी तथा दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापनका ढिलाइ गर्दा तोकिएको समयभन्दा ढिला मतगणना सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज ९ बजेबाट सूचना मतगणना गर्नेबारे सूचना प्रकाशित गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया