भरतपुरमा रेनु र विजयबीच एक भोट अन्तरको रोचक प्रतिस्पर्धा
काठमाडौं । स्थानीय तह निर्वाचनको इपिसेन्टर देखिएको भरतपुर महानगरपालिकाdf सुरुवातदेखि कडा प्रतिस्पर्धा देखिएको छ ।
मेयरमा सुरुवातको ३० भोट गणना हुँदा माओवादीकी रेनु दाहालले १३ भोट पाएकी छिन् । एमालेका विजय सुवेदीको १२ भोट आएको छ । विजय एक भोटले पछि परेका हुन् ।
कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले अहिलेसम्म एक भोट मात्रै पाएका छन् ।
कांग्रेसबाट पौडेलको बागी उम्मेदवारी परेपछि भरतपुरलाई सत्ता गठबन्धनले निक्कै प्राथमिकता दिएको थियो ।
२०७४ सालमा पनि भरतपुर माओवादीलाई छोडेपछि कांग्रेसमा असन्तुष्टि छ । यसको फाइदा उठाउने दाउमा एमाले छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया