माओवादी केन्द्रले डोल्पाबाट खोल्यो खाता

काठमाडौं । माओवादी केन्द्रले स्थानीय निर्वाचनको पालिकामा खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाबाट खाता खोलेको हो ।
उक्त गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नारसिंह रोकाय, उपाध्यक्ष अमृता लामासहित तीन वडाध्यक्ष विजयी भएका छन् ।
जगदुल्लामा माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले र जसपाले चुनावी गठबन्धन गरेका थिए । यसका बीच माओवादी केन्द्रल जितेको हो ।
प्रतिक्रिया