ओलीले मतदान गरेको क्षेत्रमा कांग्रेसको अग्रता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी हर्का ओलीको मतदाता रहेको क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघि विजयी हासिल गर्दै आएको सूर्यविनायक नगरपालिकामा कांग्रेसले अग्रता लिएको हो ।
राति १ बजेदेखि मतगणनाअनुसार नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार वासुदेव थापाले ४२८ मत प्राप्त गरेका छन् ।
ओलीको घर भएको तथा मतदान क्षेत्र सूर्यविनायक २ बालकोट हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया