स्थापितभन्दा बालेन १६८ मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह बालेनको अग्रता कायमै रहेको छ । दुई हजार ८१ मत गणना भइसक्दा बालेन दोस्रो स्थानका स्थापितभन्दा १६८ मतले अघि छन् ।
बालेनले ६३२ मत तथा स्थापितले ४६४ मत ल्याएका छन् ।
सत्ता गठवन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंह तेस्रोमा छिन् । उनको पक्षमा ३३१ मत खसेको छ ।
हाल काठमाडौंका १,२,३,४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।
उपमेयरमा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तराल कायम गरेकी छिन् ।
उनले हालसम्म ६९१ भोट ल्याउँदा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले २११ मतमात्र पाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया