भरतपुरमा रेनुको निरन्तर अग्रता, कसले कति मत ल्याए ?

काठमाडौं । भतरपुर महानगरपालिकामा माओवादीकी रेनु दाहालले पछिल्लो केहीय समयदेखि निरन्तर अग्रता बनाएकी छिन् ।
रेनुले ९५० मत गणनामा ३७४ मत ल्याएकी हुन् । एमाले विजयी सुवेदी ७० मतले पछि परेका छन् । उनले ३०४ मत प्राप्त गरेका छन् ।
कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले १२४ मत ल्याएका छन् ।
उपमेयरमा सत्ता गठबन्धनतर्फ कांग्रेसबाट उम्मेदवार बनेका चित्रसेन अधिकारीले चित्रसेन अधिकारीले ३५८ मत ल्याएका छन् । एमालेको पनि समर्थन रहेकी राप्रपाकी हिमला गुरुङले २१४ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया