विप्लवका नेता पनि निर्वाचित
काठमाडौं । स्थानीय तहको निर्वाचनमा विप्लव नेतृत्वको नेकपाका उम्मेदवार विजयी भएका छन् । प्युठानको माण्डवी गाउँपालिका १ बाट विप्लवका पार्टी नेता वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
बामबहादुर बुढालाई जिताउन कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएका थिए ।
विजयी बुढाले ७७० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकारिखबहादुर गौतमले ६२८ मत ल्याए ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया