सप्तरीमा सिके राउतको अग्रता
काठमाडौं । सिके राउतको जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनीमा अग्रता लिएको छ । मेयर र उपमेयर दुवैमा जनमत पार्टीले अग्रता लिएको हो ।
नगर प्रमुखमा वीरेन्द्र माझीले १ हजार ६ सय २२ ल्याएका छन् । तर उनलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका उम्मेदवार शैलेशकुमार साहको ८ सय ९४ मत मात्रै आएको छ ।
उपमेयरमा पनि राउतकै पार्टीले अग्रता लिएकाे छ । रेखादेवी मण्डलले १ हजार ६ सय २ मतले अघि हुँदा समाजवादीकै सरितादेवी यादव सिपालिया ९ सय ६८ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया