चुनाव जितेपछि खुसीयाली मनाउँदा बेहोस भएर वडा सदस्यको मृत्यु
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको विजय उत्सव मनाउने क्रममा बेहोस भएर मृत्यु भएको छ ।
निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।
उनी वडा नम्बर २ मा नेकपा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया