कांग्रेसका दाइले एमालेका भाइलाई हराएपछि …
काठमाडौं । स्थानीय तहको निर्वाचनमा दाइले आफ्नै भाइलाई पराजित गरेका छन् । कांग्रेसबाट इलामको रोङ गाउँपालिका १ बाट मनोहरि खड्काले आफ्नै भाइलाई वडाध्यक्षमा पराजित गरेका हुन् ।
दाइ मनोहरिले भाइ मनोलाई १२२ मतान्तरले पराजित गरेका हुन् ।
विजेता कांग्रेसका दाइ मनोहरीले ६१० मत ल्याउँदा भाइ मनोजले ४८८ मत ल्याएका हुन् । गाउँपालिका अध्यक्षमा पनि कांग्रेसले नै अग्रता बनाइरहेको छ । उपाध्यक्षमा पनि कांग्रेसको अग्रसरता छ ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया