सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकियो
काठमाडाैं । मतगणनाका क्रममा विवाद भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकिएको छ ।
उम्मेदवार नै नरहेको हसिँया हथौडा चुनाव चिन्हमा लगाएको छापलाई पनि गठबन्धनको मतका रुपमा गणना गर्नुपर्ने माग राखेपछि विवाद सुरु भएको हो । अहिले सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्ने प्रयास भइरहेको छ ।
बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की र उपमेयरमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया