भरतपुरमा पुनः मतगणना सुरु
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा केहीबेर रोकिएको मतगणना सुरु भएको छ । बदर मतको विषयमा एमालेले विरोध जनाएर निस्केपछि मतगणना अवरुद्ध भएको थियो ।
सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरु भएको हो ।
स्वस्तिक छापका विषयमा विवाद भएपछि मतगणना रोकिएको थियो । वडा नं २ को गणना जारी रहँदा विवाद भएको हो। सूर्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया