भरतपुरमा सुवेदीले फेरि बढाए अग्रता
काठमाडौं । निकै प्रतिस्पर्धात्मक देखिएको चितवनको भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार विजय सुवेदीले आफ्नो अग्रता थप बढाएका छन् ।
यसअघि सार्वजनिक मत परिणाममा सुवेदीले रेनुलाई मात्र २ मतले उछिनेका थिए । तर पछिल्लो परिणाममा उनले रेनुभन्दा १९ मत बढी ल्याएका छन् ।
त्यहाँ रेनुले हासिल गरेको मत २५३० छ ।
मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ दाहालको पक्षमा ८३० भोट खसेको छ ।
उपाध्यक्षमा भने गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको लिड छ । उनले २७६९ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुरूले १९७५ हासिल गरेकी छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया