स्थापित र सिर्जना दुवैको मत जोड्दा पनि बालेनको बढी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता थप फराकिलो बनाउँदै लगेका छन् ।
स्वतन्त्र उम्मेदवार शाहले एमालेका केशव स्थापित र कांग्रेसकी उम्मेदवार सिर्जना सिंह दुवैको मत जोड्दाभन्दा पनि बढी मत ल्याएका छन् ।
शाहले ४१४९ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्थापितले २१४८ र तेस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९३४ मत ल्याएकी छिन् ।
यी दुवैको जोड्दा ४०८२ मत हुन्छ । बालेनको मत यी दुवैको भन्दा ६७ बढी छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया