काठमाडौंमा बालेन शाहको फराकिलो अग्रता, तीन हजारले पछि परे स्थापित
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रका बालेन शाहले फराकिलो अग्रता लिएका छन् ।
बालेनले पछिल्लो अपडेट अनुसार ६२०७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहका एमालेका केशव स्थापित तीन हजार अन्तरले पछाडि परेका छन् । स्थापितले ३२४३ मत ल्याएका छन् ।
मतगणनाका क्रममा बालेन सुरुदेखि नै अग्रतामा छन् ।
कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले २८८५ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया