उर्लाबारी -२ को अध्यक्षमा कांग्रेस विजयी
काठमाडौं । उर्लाबारी नगरपालिका वडा नम्बर -२ को अध्यक्षमा नेपाली कांग्रेसका राजनकुमार कँडेल निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
यस्तै, सदस्यमा एमालेका रुद्र धिमाल र कांग्रेसका नरबहादुर धिमाल विजयी भएका छन् ।
यसैगरी, महिला सदस्यमा एमालेबाट सीता बुढाथोकी तथा दलित महिला सदस्यमा एमालेबाटै हेमकुमारी नेपालीले बाजी मारेका छन् ।
उर्लाबारीमा एमालेका खरेल अगाडि – NepalWatch
चुनावी परिणामबाट सन्तुष्ट छौं : प्रकाशशरण महत (अन्तर्वार्ता) – NepalWatch
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया