पाँचथरमा निवर्तमान अध्यक्ष कांग्रेससँग हारे, उपाध्यक्ष दोहोरिइन्
शंकर चापागाईँ, पाँचथर । जिल्लाको हिलिहाङ गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका समरबहादुर अधिकारी विजयी भएका छन् ।
नेकपा एमालेका भवानीप्रसाद लिङ्देनलाई २२८ मतले हराउँदै अधिकारी विजयी भएका हुन् ।
सत्तागठबन्धनका उम्मेदवार अधिकारीले ४४२२ मत प्राप्त गर्दा निवर्तमान लिङ्देन ४१९४ मतमा स्तब्ध भए । लिङ्देन यो गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् ।
त्यस्तै, उपाध्यक्षमा एमालेकी सुमित्रा सेढाईँ विजयी बनेका छन् । नेकपा एकीकृत समाजवादीका भवानीप्रसाद लिङ्देनलाई पराजित गर्दै विजयी सेडाइ पुनः दोस्रो कार्यकालका लागि उपाध्यक्ष बनेकी हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया