बालेनको फराकिलो अग्रता कायमै, स्थापितभन्दा झण्डै ४ हजार मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको फराकिलो अग्रता कायमै रहेको छ ।
स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा ३७७८ मतले अगाडि छन् ।
बालेनले ८०३७ मत ल्याएका छन् भने स्थापितले ४२५९ मतमात्र प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ३७०२ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया