बालेनले काठमाडौंमा कटाए १० हजार मत, स्थापित र सिंह निरन्तर पछाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रका उम्मेदवार बालेन शाहले १० हजार मत कटाएका छन् । जारी मतगणनामा बालेनले १०२४१ मत प्राप्त गरेका छन् ।
५ हजारले पछि परेका एमालेका केशव स्थापितले ५४५३ मत ल्याउँदा तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ४७४२ प्राप्त गरेकी छिन् ।
सुरुदेखि १० हजार मत कटाउने बेलासम्म बालेन एकपटक पनि पछाडि परेका छैनन् । बरु एमाले र कांग्रेसको प्रभाव रहेको क्षेत्रमा समेत राम्रो मत ल्याएर निरन्तर अग्रता बनाउँदै आएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया