क्यानद्वारा नेपाल टि–ट्वान्टी लिगको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) नेपाल टि–ट्वान्टी लिगको घोषणा गरेको छ ।
क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी फ्रेन्चाइज क्रिकेट लिग प्रतियोगिताको औपचारिक घोषणा गरेको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रतियोगिताको औपचारिक घोषणा गरेका हुन् ।
नेपालको आधिकारिक टि–ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुनेछ ।
प्रतियोगिता काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।


ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया