२१ वर्षीय वशिष्टकुमार ४२ वर्षीय अजयकुमारलाई पराजित गर्दै बने गाउँपालिका अध्यक्ष
काठमाडौं । पर्साको कालिकामाई गाउँपालिकामा जसपाका २१ वर्षीय युवकले ४२ वर्षका कांग्रेसका उम्मेदवारलाई पराजित गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
वशिष्ट कुमारले आफ्ना निकटतम प्रतिस्पर्धी उम्मेदवार अजयकुमारलाई १०८ मतान्तरले पराजित गरेका हुन् ।
बशिष्टले ३ हजार ७१९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अजयकुमारले ३ हजार ६०५ मत प्राप्त गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया