रुपन्देहीको देवदह नगरपालिकामा एमाले विजयी
बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।
खरेलले १२ हजार ९४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका हिरा खत्री खत्रीले ११ हजार ३ सय २३ मत पाए ।
गुरुङले ३ हजार ७ सय ८४ मत ल्याएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७ हजार २९० मत पाइन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया